मिति २०७७।०८।०७ गते प्रकाशित उद्यम विकास सहजकर्ता पदको विज्ञापनमा पद संख्या १ भएकोमा सो को सट्टा पद संख्या दुई कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।